प्रधानमन्त्री देउवासहित शीर्ष नेता होम आइसोलेशनमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रण्डललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। सामान्य ज्वरो आएपछि शुक्रबार साँझ स्वाब परीक्षण गर्दा दाहाललाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । दाहाल शुक्रबार बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए । उक्त बैठकमा … Continue reading प्रधानमन्त्री देउवासहित शीर्ष नेता होम आइसोलेशनमा